Day: 4 July 2019

#Political #Social

पर्यटक हब कमलपोखरीको पूर्नरनिर्माण

काठमाडौं। काठमाडौंको ऐतिहासिक सम्पदा मध्येको रानीपोखरी पछिको अर्को महत्वको सम्पदा कमलपोखरी हो। कमलपोखरी ऐतिहासिक महत्वको विशिष्ट पोखरी हो। यो पोखरी केही बर्षदेखि पूर्नरनिर्माणको पर्खाइमा थियो। यस कमलपोखरी पूर्नरनिर्माणको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिएको छ। अत्यन्त राम्रो पर्यटन हबको संभावना वोकेको यो […]

#Entertainment #Newari Music

विश्वविख्यात नेपाली उस्ताद कृष्णभक्त महर्जनको हिट गीतको नयां भिडियो रिलिज

काठमाडौं। हङकङमा रहेका विश्वविख्यात नेपाली उस्ताद कृष्णभक्त महर्जनको विलकुलै नयां हिट गीतको भिडियो रिलिज भएको छ। उस्ताद महर्जनको गायन तथा संगीत र शव्द रचना रहेको नेपालभाषाको नयाँ हिट गीतको भिडियो विश्वव्यापी रिलिज भएको हो। वा दिल मैं वा वा बोलको […]

#Entertainment

लमजुङको बेसीशहरमा फिल्म सिटी बन्ने

काठमाडौं। प्रकृतिको मनमोहक जिल्ला लमजुङको बेसीशहरमा अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी बन्ने भएको छ। बुधबार सञ्चार मन्त्रालयमा अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी बनाउने विषयमा संझौता भएको हो। यस संझौतावाट वर्ल्ड एरिया लाइन भिलेज नेपाल नामक फिल्म सिटी लमजुङको बेसीशहरमा बन्ने निश्चित भएको […]

#Political

दीपक मनाङेको नेकपामा प्रवेश–मनाङे सुध्रिने मुख्यमन्त्रीको विश्वास

पोखरा। गण्डकी प्रदेशका विवादास्पद स्वतन्त्र प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। मनाङवाट प्रदेश सभामा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी सांसद गुरुङलाई विहीवार पोखरामा नेकपाका गण्डकी प्रदेश इञ्चार्जसमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीमा […]

#Crime

युद्धग्रस्त अफ्रिकी देश लिबियामा एक नेपाली सहित धेरै शरणार्थी र आप्रवासीको मृत्यु

काठमाडौं। युरोपेली मुलुक इटालीका लागि हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन् । मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका उनको आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम)लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ। आक्रमणमा परी […]