रेजिना उप्रेती र विमला केसीको गजबको चर्चा
काठमाडौं। नेपाली चलचित्र उद्योगका धरोहर दुई नायिका रेजिना उप्रेती र विमला केसी यतिखेर चर्चाको शिखरमा रहेकी छन्। नायिका रेजिना उप्रेती नेपाल चलचित्र कलाकार संघको बरिष्ठ उपाध्यक्ष पदमा अत्यन्त लोकप्रिय मत प्राप्त गरेर व्यापक चर्चामा आएकी हुन्। लोकप्रिय मतकी चर्चित नायिका […]