Month: June 2019

चर्को चर्चामा रहेको गुठी विधेयक फिर्ता–आन्दोलनकारीहरुको खारेजै हुनुपर्ने माग

काठमाडौं। चर्को चर्चामा रहेको राष्ट्रिय सभामा दर्ता गरिएको गुठी विधेयक नेपाल सरकारले फिर्ता गरेको छ। चर्को जन–दबाब तथा जनताको तिब्र आक्रोसमा सरकार गुठी विधेयक फिर्ता गर्न बाँध्य बनेको हो। भूमि…

सुमन राव यो बर्षकी मिस इण्डिया

काठमाडौं। यो बर्षकी मिस इण्डिया भारतको राजस्थानकी सुमन राव बनेकी छन्। मुम्बईको सरदार वल्लभ भाइ पटेल स्टेडियममा आइतवार आयोजित फेमिना मिस इण्डियाको ग्रान्ड फिनालेमा रावले मिस इण्डिया २०१९ को ताज जितेकी…

काठमाडौं महानगर सफा गर्न चीनको छेन्दु नगरवाट दुई करोडका दुईवटा ब्रुमर उपहार

काठमाडौं । चीनको छेन्दु नगरले काठमाडौं महानगरपालिकालाई दुईवटा उपहार दिएको छ। आइतवार आयोजित कार्यक्रममा उक्त दुईवटा ब्रुमर उपहार दिएको हो। काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा चीनको छेन्दु नगरका…

खुशीको खबर–पेट्रोलको भाउ घट्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रूपैयाँ मूल्य घटाइएको छ । घटेको मूल्य आज असार १ गते आइतवार रातिदेखि नै…

अपाङ्गता भएका व्यक्तिहरुको क्षमता अभिबृद्धि तथा सशक्तिकरण

ललितपुर। अपाङ्गता भएका व्यक्तिहरुको क्षमता अभिबृद्धि तथा सशक्तिकरण कार्यक्रम संपन्न भएको छ। अपाङ्ग मानव अधिकार तथा अपाङ्ग पैरबीको लागि अग्रणी संस्था स्वावलम्वन जीवन पद्धति केन्द्र ललितपुरको आयोजना तथा ललितपुर महानगरपालिकाको…

हामी नेपाली ग्लोबलको बेल्जियम च्याप्टर गठन

काठमाडौं। धर्म, जाति तथा राजनीतिभन्दा माथि उठेर विश्वभरका नेपालीहरुको हितका लागि स्थापना भएको हामी नेपाली ग्लोबल बेल्जियम च्याप्टर गठन भएको छ। जुन १६ आइतवारका दिन बेल्जियममा आयोजित भव्य कार्यक्रम वीच…