Month: June 2019

अन्तरराष्ट्रिय योग दिवसमा सप्ताहव्यापी योग शिविर

–सुनकुमार अवाल भक्तपुर। पतन्जलि योग समिति काठमाडौंले विभिन्न स्थानीय तहमा सप्ताहब्यापी योग प्रशिक्षण कार्य गर्दैआएको छ। अझ अन्तरराष्ट्रिय योग दिवसको अवसरमा विशेष योग शिविर कार्यक्रम संचालन भएको हो। यसैसन्दर्भमा असार…

अमेरिकी राष्ट्रपति ट्रम्पव्दारा बलात्कार आरोपको खण्डन

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बलात्कारको आरोप खण्डन गरेका छन्। ई. जीन क्यारोल नामक महिलाले न्यूयोर्क टाइम्समा ट्रम्पले आफूलाई बलात्कार गरेको आरोप सहित समाचार प्रकाशित गर्न लगाएपछि उक्त आरोपको खण्डन…

शिवपुरी मिडिया नेटवर्कको वार्षिक उत्सवमा पत्रकार राजु भट्ट सम्मानित

काठमाडौं। शिवपुरी मिडिया नेटवर्कको आयोजनामा शिवपुरी मिडिया नेटवर्कको तेस्रो, अग्निवाण पाक्षिक पत्रिकाको बाह्रौं र सगरमाथा पोष्ट डट कमको छैठौं बार्षिकोत्सव उत्सव संपन्न भएको छ। शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष रविन प्रसाद…

१ सय बर्षका सत्यमोहनले आफ्नो जुत्ता लाउन कसैको सहारा लिन मानेन

काठमाडौं। विश्वविख्यात नेपालका अग्रज इतिहासविद शताव्दी पुरुष डा.सत्यमोहन जोशी उमेरको हकमा यो बर्षवाट १ सय बर्ष पुगिसकेका छन्। १ सय बर्षको गौरबमय उमेरमा पुग्दा पनि डा.सत्यमोहन जोशीको जोशमा कुनै कमी…

नेपालमा सुनको भाउ व्यापक बृद्धि–किन्नेभन्दा बेच्ने बढी

काठमाडौं। नेपालमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रति तोला ६५ हजार रुपैयाँ पुगेको छ। बुधवारदेखि लगातार दैनिक हजार रुपैयाँ सुनको मूल्य…

संस्थापक कुलपति धनिरामको निधनमा नेपाल खुला विश्वविद्यालयको शोकसभा

काठमाडौं। ललितपुरको मानभवनस्थित नेपाल खुला विश्वविद्यालयले शोकसभा गरेको छ। विश्वविद्यालयको प्रांगनमा विश्वविद्यालयका संस्थापक कुलपति एवम् पूर्व शिक्षा मन्त्री स्वर्गवासी धनिराम पौडेलको तेह्रौं पून्य तिथिमा शोकसभाको आयोजना गरेको हो। शोकसभामा विश्वविद्यालयका…