Month: June 2019

#Health #Social

रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको रक्तदानमा नयाँ रेकर्ड

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको रक्तदानको रेकर्डमा थप नयाँ आयाम थपिएको छ। रक्तदाता कर्माचार्यले शुक्रवार १ सय ५८ औं पटक रक्तदान गरेर नयाँ गौरबमय इतिहास कायम गरेका छन्। ललितपुरस्थित मिडाट अस्पतालमा उपचारार्थ बिरामीका लागि रेकर्डेट रक्तदाता कर्माचार्यले अन द […]