Month: June 2019

स्मार्ट टेक्नोलोजी च्यालेन्जमा एनी टाइम टवाइलेट

काठमाडौ। नेपाली युवाहरुलाई व्यापक प्रोत्साहन दिनका लागि उनीहरुलाई नेपालमा नै बसेर नौलो सिर्जनात्मक कार्य गर्न प्रोत्साहन दिने कार्य भएको छ। त्यो कार्य काठमाडौं महानगरपालिका शहरी योजना आयोगले सिर्जनात्मक प्रतिभावान युवाहरुमाझ…

जेठ महिनामै महाभूकम्प आउने भनेर भ्रम फैलाउने ज्योतिष प्रहरीको फन्डामा परेपछि ठण्डा

काठमाडौं। नेपालमा जेठ महिनामै फेरि महाभूकम्प आउने दावी गर्दै जनतालाई त्रासमा पार्ने ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेपछि आफ्नो बोली फेरेका छन्। महाभूकम्पको भविश्यवाणी ठोकुवा गर्दै हिँडेका ज्योतिष क्षेत्रीले प्रहरीसामु…

‘सारेगमप लिटिल च्याम्प’मा दुई नेपाली बालक प्रितम आचार्य र आयुष केसी व्यापक चर्चामा

काठमाडौं। भारतीय जी टेलिभिजनव्दारा प्रशारण गरिरहेको रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा दुई नेपाली बाल प्रतिभा व्यापक चर्चामा रहेका छन्। रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा दुई नेपाली बालक प्रितम आचार्य र…

मुस्लिम समुदायको महान पर्व इद उल फित्र

काठमाडौं। आज मुस्लिम समुदायको महान पर्व इद उल फित्र । अरबी पात्रो हिजरी सम्वतअनुसार दशौँ महिनाको पहिलो दिन आज मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशिर्वाद लिएर इद उल फित्र…

काठमाडौंको वातावरण सफा गर्न १ अर्बको लगानी–७० भन्दा बढी संघ–संस्थाको संलग्नता

काठमाडौं। ४५ औ विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा मंगलवार काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभागले विशेष कार्यक्रमको आयोजना गरेको छ। वातावरण सफाई संवन्धी विभिन्न संघ–संस्थाको विशेष सहभागितामा काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले…

इदुल्ल फित्रको अवसरमा जेठ २२ गते सार्वजनिक विदा

काठमाडौं। नेपालमा मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इदुल्ल फित्रका दिन जेठ २२ गते बुधवार सार्वजनिक विदा दिएको छ। नेपाल सरकार गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार २०७६–०२–१० गतेको निर्णयानुसार जेठ २२…