३ नंबर प्रदेशका सांसदहरुवाट योजना अनुगमन
काठमाडौं। ३ नंवर प्रदेशको संसदीय समितिले प्रदेश मातहत सञ्चालित विकासका आयोजनामा भएको प्रगति विवरण संकलनका लागि टोली खटाएको छ। प्रदेशसभाको अर्थ तथा विकास समितिअन्तर्गतको योजना अनुगमन उपसमितिको टोली अनुगमनमा निस्किएको…