
रञ्जना लिपीको महाउत्सवमा पाँच अक्षरभित्र १ हजार थरको रौनकता
काठमाडौं। विश्वमा नेपालको शान तथा गौरब अनि पहिचानको रुपमा रहेको नेपालको मौलिक लिपी रञ्जना लिपीको महाउत्सवमा १० हजारभन्दा बढी दर्शकले अवलोकन गरेको दावी आयोजक संस्थाको रहेको छ। विहान ११ बजेदेखि बेलुका ६ बजेसम्म शनिवार काठमाडौंको नयाँ सडक बसन्तपुरमा आयोजित उक्त […]