बी प्लस ग्रेडमा सदावहार नायिका करिश्मा मानन्धरव्दारा SEE पास
काठमाडौं। नेपाली चलचित्रकी सदावहार नायिका करिश्मा मानन्धरले यो बर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात SEE एसइई पास गरेकी छन्। नायिका मानन्धरले बी प्लस ग्रेड ल्याएकी छन्। नायिका मानन्धरले जीपीए ३ प्राप्त गरेकी हुन्। नतिजावाट निक्कै खुशी बनेकी नायिका मानन्धर एसइई परीक्षा […]