Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 25 June 2019

#Social

३ नंबर प्रदेशका सांसद राजेश शाक्य र युवाहरुमाझ रञ्जना लिपि गफको बेग्लै मज्जा

काठमाडौं। ललितपुरको झम्सिखेलको दि फोएरमा ३० बर्ष मुनिका ६० भन्दा बढी युवायुवतीहरु गफ गर्दै थिए, गफको विषय थियो रञ्जना लिपि गफ। युवायुवतीहरुमाझ ३ नंबर प्रदेशका सांसद राजेश शाक्य पनि गफिँदै थिए। लिपि गफ गर्ने क्रममा सांसद शाक्यले रञ्जना लिपिको महिमाको […]

#Entertainment

हिरो–हिरोइनलाई चम्काउने  सुशील शाहीको गजबको काम

काठमाडौं। नेपाली चलचित्रमा पर्दा पछाडि बसेर तहल्का मच्चाउने पर्दा पछाडिका कलाकारको खासै चर्चा भएको पाइदैन। पर्दा अगाडिका हिरो–हिरोइनलाई साहसी बनाउने पर्दा पछाडिका कलाकारमा सुशील शाहीको नाम अग्रपंक्तीमा रहेको छ। सुशील शाहीले नेपाली चलचित्रका एक से एक हिरो तथा हिरोइनलाई साहसिक […]

#Political #Social

विप्लवको नेपाल बन्दमा कीर्तिपुर, गुलरिया र उदयपुरमा बमको त्रास

काठमाडौं। नेत्रविक्रम चन्द समूह विप्लवले म‌ंगलबार आव्हान गरेको नेपाल बन्दका क्रममा काठमाडौंको कीर्तिपुर स्थित बसपार्क क्षेत्रमा सुत्तली बम फेला परेको छ। विहानै कीर्तिपुरमा बम हालेको हल्लाले त्यस क्षेत्रमा तनाब उत्पन्न भएको थियो। विहान ६.४५ बजेतिर नै नेपाली सेनाको बम डिस्पोजल […]

#Social

सूर्यकोटमा सामुदायिक भवन, गणेश मन्दिर र सार्वजनिक शौचालय

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ३२ कोटेश्वर स्थित सूर्यकोट टोलमा सामुदायिक भवन र गणेश मन्दिर स्थापना भएको छ। सूर्यकोट समाज सुधार समितिको सामुदायिक भवन र गणेश मन्दिर तथा सार्वजनिक शौचालय जन सहयोगवाट निर्माण भएको हो। जसको सार्वजनिक उदघाटन विश्वविख्यात नेपालका […]