Day: 24 June 2019

#Political

तीन मन्त्रीको राजिनामा माग गर्दै गुठी विधेयक खारेजीको खबरदारी जुलुस

काठमाडौं। गुठी विधेयक खारेजीको माग गर्दै सरोकारवालाहरुले खबरदारी जुलुस निकालेका छन्। सोमबार कालोझन्डासहित सरोकारवालाहरुले काठमाडौंमा खबरदारी जुलुस निकालेका हुन्। काठमाडौंको न्यूरोडबाट शुरु भएको खबरदारी जुलुस महाँकाल, वीर अस्पताल, रत्नपार्क भृकटीमन्डप, भद्रकाली, सुन्धारा, खिचापोखरी, ओमबहाल हुँदै वसन्तपुर पुगी विरोधसभामा परिणत भएको […]

#Political

नेपालमा २४ घण्टाका लागि विदेशी टेलिभिजन च्यानल प्रसारण बन्द

काठमाडौं। नेपालमा २४ घण्टाका लागि विदेशी टेलिभिजन च्यानलहरु बन्द भएको छ। विज्ञापन सहित प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरु सोमवार दिउंसो देखि मंगलवार दिउंसो ३ बजेसम्मका लागि बन्द भएको हो। प्रस्तावित विज्ञापन ऐन २०७६ प्रति असहमति जनाउँदै टेलिभिजन सेवा प्रदायकहरुले विज्ञापन […]

#Social

अन्तरराष्ट्रिय योग दिवसमा सप्ताहव्यापी योग शिविर

–सुनकुमार अवाल भक्तपुर। पतन्जलि योग समिति काठमाडौंले विभिन्न स्थानीय तहमा सप्ताहब्यापी योग प्रशिक्षण कार्य गर्दैआएको छ। अझ अन्तरराष्ट्रिय योग दिवसको अवसरमा विशेष योग शिविर कार्यक्रम संचालन भएको हो। यसैसन्दर्भमा असार ४ गते काठमाडौं महानर योग समितिले काठमाडौं महानगरपालिका वडा नंबर […]

#Political

अमेरिकी राष्ट्रपति ट्रम्पव्दारा बलात्कार आरोपको खण्डन

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बलात्कारको आरोप खण्डन गरेका छन्। ई. जीन क्यारोल नामक महिलाले न्यूयोर्क टाइम्समा ट्रम्पले आफूलाई बलात्कार गरेको आरोप सहित समाचार प्रकाशित गर्न लगाएपछि उक्त आरोपको खण्डन ट्रम्पले गरेका हुन्। ट्रम्पले आफूले ई. जीन क्यारोल भन्ने महिलालाई […]

#Social

शिवपुरी मिडिया नेटवर्कको वार्षिक उत्सवमा पत्रकार राजु भट्ट सम्मानित

काठमाडौं। शिवपुरी मिडिया नेटवर्कको आयोजनामा शिवपुरी मिडिया नेटवर्कको तेस्रो, अग्निवाण पाक्षिक पत्रिकाको बाह्रौं र सगरमाथा पोष्ट डट कमको छैठौं बार्षिकोत्सव उत्सव संपन्न भएको छ। शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष रविन प्रसाद थपलियाको सभापतित्व एवं ओशो तपोवनका संस्थापक बोधिसत्य स्वामी आनन्द अरुणको […]