Day: 22 June 2019

#Social

१ सय बर्षका सत्यमोहनले आफ्नो जुत्ता लाउन कसैको सहारा लिन मानेन

काठमाडौं। विश्वविख्यात नेपालका अग्रज इतिहासविद शताव्दी पुरुष डा.सत्यमोहन जोशी उमेरको हकमा यो बर्षवाट १ सय बर्ष पुगिसकेका छन्। १ सय बर्षको गौरबमय उमेरमा पुग्दा पनि डा.सत्यमोहन जोशीको जोशमा कुनै कमी आएको छैन्। आँखामा चश्मा लाउनु परेको छैन्। हातमा बूढेशकालको लाठी […]

#Social

नेपालमा सुनको भाउ व्यापक बृद्धि–किन्नेभन्दा बेच्ने बढी

काठमाडौं। नेपालमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रति तोला ६५ हजार रुपैयाँ पुगेको छ। बुधवारदेखि लगातार दैनिक हजार रुपैयाँ सुनको मूल्य बढेको छ। महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले शुक्रबारको मूल्य अहिलेसम्मकै […]

#Social

संस्थापक कुलपति धनिरामको निधनमा नेपाल खुला विश्वविद्यालयको शोकसभा

काठमाडौं। ललितपुरको मानभवनस्थित नेपाल खुला विश्वविद्यालयले शोकसभा गरेको छ। विश्वविद्यालयको प्रांगनमा विश्वविद्यालयका संस्थापक कुलपति एवम् पूर्व शिक्षा मन्त्री स्वर्गवासी धनिराम पौडेलको तेह्रौं पून्य तिथिमा शोकसभाको आयोजना गरेको हो। शोकसभामा विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा डा.लेखनाथ शर्माले स्व पौडेल शिक्षा मन्त्री हुँदा […]

#Entertainment #Social

मेकअप आर्टिष्ट गंगा–जमुनावाट निःशुल्क भोजन तथा कपडा वितरण

काठमाडौं। नेपालका ख्यातिप्राप्त मेकअप आर्टिष्ट गंगा ज्यों श्रेष्ठ तथा जमुना ज्यों श्रेष्ठको आयोजनामा सफल सामाजिक कार्य भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर १६ नयाँबजार विष्णुमति पुलनेरको शिव मन्दिर परिसरमा असहाय, अनाथ तथा गरीबहरुका लागि निःशुल्क भोजन तथा कपडा वितरण गर्ने […]