Day: 15 June 2019

#Political #Social

पानी देऊ सरकार उपत्यकावासीलाई जिउन देऊ-उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने सपना केवल सपना

काठमाडौं। मेलम्चीको पानीको सपना देखाएर पटक पटक चुनाव जित्ने नेताहरुले काठमाडौं उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने सपना केवल सपना मात्र भैरहेको छ। उनीहरुको त्यो सपनामा अलमलिएर काकाकुल बन्दैगरेको काठमाडौं उपत्यकावासीले शनिवार विहान ११ बजे काठमाडौंको थापाथली चोकमा शान्तिपूर्ण विशाल -याली निकाले। […]

#Political

घण्टी, डमरु, सिट्टी र भुस्याः बजाएर गुठी विधेयक खारेजीको व्यापक माग

काठमाडौं। गुठी विधेयक खारेजीको व्यापक माग भएको छ। काठमाडौं उपत्यकावासीले राष्ट्रिय सभामा दर्ता गरिएको गुठी विधेयकको खारेजीको माग गर्दै दिनानुदिन विरोध प्रदर्शन गर्ने कार्य भएको छ। शनिवार साँझ त उपत्यकावासी काठमाडौंको लगन टोल स्थित यङ्गाल चोकमा जम्मा भएर घण्टी, डमरु, […]

#Entertainment

उदय सुव्वालाई गडफादर मान्ने गोकुल राईको गौरबता

ललितपुर । एक पछि अर्को राम्रो चलचित्र निर्देशन गर्दैआएका निर्देशक गोकुल कुमार राईको परिचय नै चलचित्र निर्देशन हो। रुद्राक्ष, दियो मुनिको अध्यांरो, जिन्दगी, सत्य जस्ता एक से एक चलचित्र निर्देशन गरेर गजबको आयाम राईले कायम गरिसकेका छन्। यिनै निर्देशक राईको […]

#Entertainment

इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करणमा लाखौंको नगद राशी

काठमाडौं। दुई बर्ष अगाडिवाट शुरु इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करण हुने भएको छ। नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजना गर्दैआएको इन्टरनेशनल फिल्म फेस्टिबलको तेश्रो संस्करण सन २०२० को फ्रेबुअरी महिनामा हुने भएको हो। नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी […]

#Social

विश्व रक्तदाता दिवसमा युवाहरुको सम्मान

काठमाडौंं। स्वस्थ रगत सबैका लागिू मूल नारासहित बिश्वव्यापी बिश्व रक्तदाता दिवसको आयोजना भएको छ। जून १४ का दिन नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजमा विशेष कार्यक्रम संपन्न भएको छ। काठमाडौंको बागबजार स्थित होटल हार्दिकको सभाभवनमा आयोजित कार्यक्रममा उक्त कार्यक्रम भएको हो। […]

#Entertainment #Social

नेपालकी व्युटी एक्सपर्ट पूनम श्रेष्ठलाई रसियामा गोल्ड मेडल

काठमाडौं। नेपालकी व्युटी एक्सपर्ट पूनम श्रेष्ठ रसियाको मस्कोमा भएको हेयर डिजाइन कोर्शको परीक्षामा सर्वोत्कृष्ट बनेकी छन्। मस्कोको ओवेक आटेम हेयर एण्ड व्युटी एकेडेमीले लिएको हेयर डिजाइन कोर्शको परीक्षामा पूनम सर्वोत्कृष्ट बनेकी हुन्। ४० देशका एक से एक व्युटी एक्सपर्टहरुले भाग […]