३ नंबर प्रदेशका सांसदहरुवाट योजना अनुगमन
काठमाडौं। ३ नंवर प्रदेशको संसदीय समितिले प्रदेश मातहत सञ्चालित विकासका आयोजनामा भएको प्रगति विवरण संकलनका लागि टोली खटाएको छ। प्रदेशसभाको अर्थ तथा विकास समितिअन्तर्गतको योजना अनुगमन उपसमितिको टोली अनुगमनमा निस्किएको हो। उपसमितिका संयोजक नारायण सिलवाल नेतृत्वको टोलीले सोमबार धादिङ जिल्लामा […]