Day: 9 June 2019

#Social

दोश्रो हेटौडा जर्नालिज्म अवार्डवाट दर्जनौ पत्रकार सम्मानित

हेटौडा। न्यू मिडिया एकेडेमी प्रालिको आयोजनामा शनिवार दोस्रो हेटौंडा जर्नालिज्म अवार्ड २०७६ सम्पन्न भएको छ । विभिन्न ११ विधामा मकवानपुरका ११ जना क्रियाशिल पत्रकारहरुलाई अवार्ड प्रदान गरिएको हो। अवार्ड कार्यक्रमका बीच मकवानपुर जिल्लामा हाल सम्म नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको […]

#Political

गुठी विधेयक विरोध प्रदर्शनमा गिरफ्तारीमा परेका अधिकारकर्मीहरु रिहा

काठमाडौं। सरकारले संसदमा दर्ता गराएको गुठीसम्बन्धी संशोधन गर्न बनेको विधेयकको विरोध प्रदर्शनमा प्रहरी गिरफ्तारीमा परेका अधिकारकर्मीहरुलाई रिहा गरिएको छ। लहना साप्ताहिकका अग्रज पत्रकार नृपेन्द्रलाल श्रेष्ठका अनुसार, आइतवार काठमाडौंको माइतिघर मण्डलामा भएको विरोध प्रदर्शनीमा प्रहरी गिरफ्तारीमा परेका अधिकारकर्मीहरुको रिहा भएको हो। […]

#Political

गुठी विधेयक विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप–तीन घाइते–चार गिरफ्तार

काठमाडौं। सरकारले संसदमा दर्ता गराएको गुठीसम्बन्धी संशोधन गर्न बनेको विधेयकको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप भएको छ। आइतवार काठमाडौंको माइतिघर मण्डलामा भएको विरोध प्रदर्शनीमा प्रहरी हस्तक्षेप भएको हो। प्रहरीको लाठी प्रहारबाट महेश कारंजित, कृष्ण मानन्धर, सजिब बज्राचार्य घाइते भएका छन्। डा. […]