
चलचित्र कलाकार संघको निर्वाचनमा रविन्द्र खड्काको शानदार जित–रेजिना उप्रेतीलाई सर्वाधिक मत
काठमाडौं। नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा ख्यातिप्राप्त अग्रज अभिनेता रविन्द्र खड्काको जित भएको छ। अभिनेता खड्काले कुल खसेको ३ सय ८७ मतमध्ये २ सय १८ मत प्राप्त गरेर अध्यक्ष पदमा शानदार जित हासिल गरेको हो। अध्यक्ष खड्काको प्रतिस्पर्धी अभिनेत्री सरिता […]