Day: 4 June 2019

#nature

काठमाडौंको वातावरण सफा गर्न १ अर्बको लगानी–७० भन्दा बढी संघ–संस्थाको संलग्नता

काठमाडौं। ४५ औ विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा मंगलवार काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभागले विशेष कार्यक्रमको आयोजना गरेको छ। वातावरण सफाई संवन्धी विभिन्न संघ–संस्थाको विशेष सहभागितामा काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले वातावरणीय जागरण कार्यक्रम गरेको हो। कार्यक्रममा वातावरणीय सरसफाईमा कार्यरत ७० […]

#Political

इदुल्ल फित्रको अवसरमा जेठ २२ गते सार्वजनिक विदा

काठमाडौं। नेपालमा मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इदुल्ल फित्रका दिन जेठ २२ गते बुधवार सार्वजनिक विदा दिएको छ। नेपाल सरकार गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार २०७६–०२–१० गतेको निर्णयानुसार जेठ २२ गते सार्वजनिक विदा दिएको गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईव्दारा […]

#Entertainment

बेलायतमा ए–मेरो हजुर ३ को रेड कार्पेट प्रिमियर

लण्डन। नेपाली चलचित्रकी ख्यातिप्राप्त अभिनेत्री झरना थापाले पहिलो पल्ट निर्देशन गरेको चलचित्र ए–मेरो हजुर ३ को बेलायतको लण्डनमा रेड कार्पेट प्रिमियर भएको छ। बेलायतको प्रथम इभेन्ट म्यानेजमेन्ट कंपनी सपन इन्टरटेन्टमेन्टको आयोजनामा चलचित्र ए–मेरो हजुर ३ को रेड कार्पेट प्रिमियर भएको […]

#Social

जेठ महिनामा महाभूकम्प आउँछ भनेर सवैलाई त्रसित बनाउने ज्योतिष पक्राउ

काठमाडौं। नेपालमा जेठ महिनामा महाभूकम्प आउँछ भन्दै सर्वसाधारण नेपालीमा आतंक फैलाउने ज्योतिषीलाई प्रहरीको फन्दामा परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई काठमाडौंको पशुपतिनाथ परिसर गौशालावाट नियन्त्रणमा लिएको हो। क्षेत्रीले यूट्यूव भिडियोमार्फत […]