Day: 2 June 2019

#Entertainment

डाक्टर सुनिता भट्टराई प्रथम महिला नेपाली चलचित्र वितरक

काठमाडौं। नेपाली चलचित्रको वितरण यतिखेर फलामे चिउरा चपाएजस्तो नै हो। मल्टीमिडियाको मार्केटमा चलचित्रको बजार खोज्नु निश्चित रुपमा कडा काम जस्तो बनिसकेको छ। यो कडा काममा मानिसको नाडी समातेर उपचार गर्दैआएकी स्वास्थ्यकर्मी डाक्टर सुनिता भट्टराइएको प्रवेश भएको छ। नेपाली चलचित्रलाई सानैदेखि […]

#Political

नेपालका प्रधानमन्त्रीले स्वीटजरल्याण्ड, बेलायत र फ्रान्सको साताव्यापी भ्रमण गर्ने

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमणमा जाने भएका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओली जेठ २५ गतेदेखि युरोपस्थित स्वीटजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जाने जानकारी दिएका हुन्। भ्रमणका क्रममा सुरुमा स्वीटजरल्याण्डको जेनेभास्थित […]

#Social

दिवंगत राजपरिवारको सम्झनामा श्रद्धाञ्जली

काठमाडौं। गुन्युचोली तथा सांस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानले दिवंगत राजपरिवारको सम्झनामा आइतवार साँझ श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेर दीप प्रज्वलन गरेको छ। तत्कालिन सवैका अत्यन्त प्रिय राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका सदस्यको २०५८ जेठ १९ गते विभत्स हत्या भएको दिनको शोकको […]