
वज्राचार्य क्लबको वेव साईट शुभारम्भ
काठमाडौं। वज्राचार्य क्लबको अफिसियल वेव साईट शुभारम्भ भएको छ। www.bajracharyaclub.org.com.np को प्राध्यापक डा.सुवर्णलाल वज्राचार्यले स्वीचअन गरेपनि शुभारम्भ भएको हो। शुभारम्भ कार्यक्रममा सम्वोधन गर्ने क्रममा उक्त वेव साइट मार्फत संसारलाई वज्राचार्यहरुका विविध गतिविधि सम्प्रेषण गरेर सुसुचित गर्ने र संसारभर छरिएर वज्राचार्यलाई […]