Month: May 2019

अख्तियारका पूर्वआयुक्त पाठकवाट ७८ लाख धरौटी बुझाएपछि अदालतवाट रिहा

काठमाडौं। विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। ७८ लाख घुस लिएको अभियोगमा भ्रष्टाचारको मुद्दा खेपिरहेका पाठकसित विशेष अदालतका अध्यक्ष बाबुराम…

दुई ठूला कम्युनिष्ट पार्टी एकताको एक बर्षमा बैचारिक बहस

काठमाडौं। नेपालका दुई ठूला कम्युनिस्ट पार्टी तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको विहीवारवाट एक वर्ष पूरा भएको छ। एकीकरणपछिको एक वर्ष सांगठनिक…

मिसेस नेपाल ग्रान्डले विवाहिता महिलाहरुलाई सेलिब्रेटी बनाउने

काठमाडौं। विवाह पछि महिलाहरु घर तथा कार्यालयको काम काजमा सिमित हुनुपर्ने अबस्था छ। यो अबस्थाबाट माथि उठाएर सेविब्रेटी बनाउने प्रमुख उदेश्यकासाथ यल मिडियाले गतवर्षजस्तै यो बर्ष पनि मिसेस नेपाल ग्रान्ड…

श्याम स्मृत र नरेश भट्टराईलाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान

काठमाडौं। चलचित्र पत्रकार संघ नेपालले यो वर्षको ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान’ इमेज एफएम र हिमालय टेलिभिजनका पत्रकार नरेश भट्टराई र भिजन संसार डटकमका समाचार सम्पादक श्याम स्मृतलाई प्रदान गर्ने भएको…

कामुक सुन्दरीले फिल्म खेल्न नपाउने

काठमाडौं। कम्बोडिया सरकारले त्यहाँको फिल्मी हिरोइन समेत रहेकी २६ बर्षिया सुन्दरी डेनी ननलाई एक वर्षसम्म कुनैपनि फिल्म खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ। डेनी आवश्यकता भन्दा धेरै सुन्दरी भएकोले यस्तो…

नेपाल स्वयंसेवी रक्तदाता समाजको १४ औं केन्द्रीय राष्ट्रिय साधारणसभा संपन्न

काठमाडौं। नेपाली स्वयंसेवी रक्तदाताहरुको छाता संगठन नेपाल स्वयंसेवी रक्तदाता समाजको १४ औं केन्द्रीय राष्ट्रिय साधारणसभा संपन्न भएको छ।भब्य समारोह बीच काठमाडौंको बागबजार स्थित होटल हार्दिकको सभा कक्षमा सम्पन्न भएको हो।…