Month: May 2019

#Entertainment

लक्ष्मीरानीमा अभिनेत्री शुभेच्छा थापाको छलाङ–अव शुभेच्छा थापा निर्देशक

काठमाडौं। नेपाली चलचित्र उद्योगमा निरन्तर चलचित्र निर्माण तथा अभिनयमा सक्रिय अभिनेत्री शुभेच्छा थापाले यतिखेर छलाङ मारेकी छन्। चलचित्रमा विविध अभिनय गर्नुको अलावा चलचित्र निर्माणमा समेत हात हालेर अत्यन्त चर्चा पाएकी अभिनेत्री थापा निर्देशक पनि बनेर छलाङ मारेकी हुन्। अभिनेत्री थापाले […]

#Political #Social

काठमाडौंका मेयरलाई समस्या देखाउने होइन, समाधान दिने बिज्ञ चाहियो

काठमाडौं । शहरमा उत्पादन भएको घरेलु फोहोरलाई दिगो रुपमा व्यवस्थापन गरेर जलबायु परिवर्तनमा पुग्ने असर रोक्ने प्रतिवद्धतासहित काठमाडौंमा ‘जलबायु परिवर्तनमा फोहोरमैलाले पारेको प्रभाव’ बिषयक एक दिवसीय गोष्ठी सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन बिभागले आयोजना गरेको गोष्ठीलाई सम्बोधन […]

#Entertainment

श्याम स्मृत र नरेश भट्टराईलाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान

काठमाडौं । चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ नेपालले आफ्नो २०औँ स्थापना दिवस मनाएको छ। प्रत्येक बर्षको जेठ ७ गतेलाई स्थापना दिवसको रुपमा संघले मनाउदै आएको हो। यो बर्ष पनि जेठ ७ गते चलचित्र पत्रकारिता दिवसका रुपमा मनाइयो। चलचित्र […]

#Social

फ्लाईटेक इन्टर्नेशनललाई वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेट

काठमाडौं। काठमाडौंको पुतलिसडकमा अवस्थित फ्लाइटेक इन्टरनेसनललाई वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनले पुरानो बानेश्वरको डाइनिङ पार्क रेस्टुरेन्टमा आयोजित एक कार्यक्रममा वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेट प्रदान गरेको छ। वरिष्ठ समाजसेवी एवम उद्धमी इन्दिरा सापकोटाको प्रमुख आतिथ्यता, सागर कट्वाल (अध्यक्ष, वर्ल्ड बुक अफ रेकर्ड्स, […]

#Social

कीर्तिमानी आरोही कामीरिताको २४ औं सगरमाथा आरोहण

काठमाडौं। कीर्तिमानी आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहण गरेका छन्। कामीरिताले मंलबार बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेकेका हुन्। गत बुधबार कामीरिताले २३ औं पटक सगरमाथा आरोहण गरेका थिए। एकै सिजनमा कामीरिताले दुईपटक आरोहण गर्दै […]

#Entertainment

बनझाँक्रीवाट दिक्षा पाएका मिलन सुवेदी चलचित्रमा भन्दा विरामीको उपचारमा व्यस्त

काठमाडौं। मिलन सुवेदी नेपाली चलचित्रको कुनैबेलाको धरोहर हुन्। जो नेपाल चलचित्र विकास वोर्डका पूर्वअध्यक्ष राजकुमार राई देखि ख्यातिप्राप्त नायक निखिल उप्रेतीसम्मको स्वकीय सचिव बनेर कार्य गरिसकेका अत्यन्त धैर्यवान र सहनशील व्यक्तित्व हो। पूर्वीनेपाल मोरंग केराबारीका मिलन सुवेदीले यस वीचमा कयन […]