Month: May 2019

काठमाडौंका उपमेयरको लक्ष्य अव अर्को महिला राष्ट्रपति बन्ने

काठमाडौं। हरेक कुरामा पुरुष जतिकै महिला पनि सक्षम रहेको छ। नेपाली महिला पनि कुनैपनि हालतमा कही कतै कमजोर नभएको तथ्यलाई काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले खुलासा गरेकी छन्। सक्षम…

बेलायती प्रधानमन्त्री थेरेसाव्दारा राजीनामा

लण्डन। बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामा दिएकी छन् । तीन वर्षसम्ममा पनि बेलायतलाई युरोपियन युनियनबाट अलग पार्ने प्रक्रिया ब्रेक्जिटलाई टुंगोमा पुर्याउन नसकेपछि बेलायती प्रधानमन्त्री थेरेसाले राजीनामा घोषणा दिएकी हुन्। प्रधानमन्त्री…

नेपालमा ७ करोेड ६७ लाखभन्दा बढी नक्कली भारतीय रुपैयासहित ६ जना पक्राउ

काठमाडौं। नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको नक्कली भारतीय रुपैया बरामद भएको छ। विमानस्थल भन्सार कार्यालय र नेपाल प्रहरीको टोलीले ७ करोेड ६७ लाखभन्दा…

विश्वप्रसिद्ध नेपाली हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठको हारमोनियमले विश्व खायो

हङकङ । हङकङमा रहेका विश्व प्रसिद्ध नेपाली हारमोनियम उस्ताद नागेन्द्र श्रेष्ठको हारमोनियममा विश्व कायल बनेको छ। हङकङमा एक से एक विश्वका उस्तादमाझ नागेन्द्र श्रेष्ठको हारमोनियम प्रस्तुतिको अगाडि सवै फिक्का फिक्का…

नेपाली गीतकारहरुको छाता संगठन गीतकार संघ नेपालले स्रष्टा सम्मान गर्ने

काठमाडौं। नेपाली गीतकारहरुको छाता संगठन गीतकार संघ नेपालले यष वर्षका लागि राष्ट्रिय स्रष्टा सम्मान, वर्ष गीत र पुस्तक पुरस्कार तथा डायस्पोरा गीतकार सम्मान घोषणा गरेको छ। गीतकार सङ्घको कार्यालयमा आयोजित…

भारतीय लोकसभाको चुनावमा आमा हेमा मालिनी र छोरा सनी देवलको शानदार जित

काठमाडौं। बलिउडका ख्यातिप्राप्त अभिनेता सन्नी देवल र अभिनेत्री हेमा मालिनीले भारतको लोकसभाको चुनाव जितेका छन् । सनी देवलले भारतीय लोकसभा निर्वाचनमा ५ लाख ४७ हजार ७८१ मत ल्याएर जित हासिल…