Month: May 2019

#Social

नेपाल बन्दको देशैभर प्रभाव–व्यापक सुरक्षकर्मी परिचालित

काठमाडौ। नेपाल सरकारवाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको नेपालमा प्रभाव परेको छ। आफ्ना कार्यकर्ता मारिएको विरोधमा विप्लव समूहले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको हो। काठमाडौं उपत्यकामा सवारी साधन अघिपछिको तुलनामा केही कम चलेका छन्। मुख्य […]

#Social

स्वनिगःव्दारा व्हील चिअर प्रदान–बहिरा छात्रावासको लागि सहयोग

काठमाडौं। लायन्स क्लव अफ काठमाडौं स्वनिगःको आयोजनामा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई व्हील चिअर वितरण गर्ने कार्य भएको छ। काठमाडौंको भीमसेनगोला स्थित केन्द्रिय बहिरा विद्यालयको छात्रावासमा आइतवार आयोजित कार्यक्रममा व्हील चिअर वितरण गर्ने कार्य भएको हो। गोकर्णस्थित स्वस्थ समाज नेपालमा आवद्ध […]

#Crime

लगनखेल बसपार्कमा प्रेसर कुकर बम–नेपाली सेनावाट डिस्पोज

ललितपुर। काठमाडौंका दुई स्थान सुकेधारा र अनामनगरमा बम विस्फोटको घटना नसेलाउदै आइतवार साँझ ललितपुरको लगनखेलमा बम फेला परेको छ। लखनखेल बसपार्कको फोहोरको थुप्रोमा प्रेसर कुकर बम फेला परेपछि केही समय त्यहाँ आतंक नै सिर्जना भएको थियो। प्रहरीका अनुसार नेपाली सेनाको […]

#Crime

काठमाडौंको दुई स्थानमा बम विस्फोट–तीनको मृत्यु र ६ जना घाइते

काठमाडौं। काठमाडौंमा आइतबार अपरान्ह दुई ठाउँमा बम विष्फोट हुँदा तीन जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ४ सुकेधारामा अपरान्ह एक  सैलुनमा बम विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ। एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा चावहिलस्थित […]

#Social

ख्यातिप्राप्त व्युटी एक्सपर्ट रुश्का बैद्य ब्राण्ड एम्बासडर सहभागितामा बृहत व्युटी सेमिनार

काठमाडौं। नेपालकी अग्रज ख्यातिप्राप्त व्युटी एक्सपर्ट रुश्का बैद्य ब्राण्ड एम्बासडर रहेको बेडिक लाइन कस्मेटिकको एक दिने व्युटी सेमिनार संपन्न भएको छ। शनिवार काठमाडौैको पुरानो बानेश्वर स्थित सिद्धार्थ फुडल्याण्डमा बेडिक लाइनको व्युटी सेमिनार भएको हो। ब्राण्ड एम्बासडर रुश्का बैद्यको प्रमुख आतिथ्यतामा […]

#Political #Social

थौकन्हेय मासिकको बार्षिक उत्सवमा लहना साप्ताहिकका सुरेन्द्रभक्त श्रेष्ठ सम्मानित

काठमाडौं। नेपालभाषामा प्रकाशित हुंदैआएको थौंकन्हये मासिकको ६९ औं बार्षिक उत्सवमा दुई पुरस्कार र विशेष सम्मानहरु प्रदान गरिएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा दुई पुरस्कार रेवतिरमणान्द लुमन्ति सिरपा र प्रयागमान लुमन्ति सिरपा तथा विशेष सम्मानहरु प्रदान गरियो। मेयर […]