Month: May 2019

#Social

लक्ष्मीनारायण पतन्जली योग शिविरमा लक्ष्मीनारायण सुवालको प्राकृतिक उपचार

काठमाडौं। प्राकृतिक उपचारक नेपालका प्राकृतिक डाक्टर लक्ष्मीनारायण सुवालवाट प्राकृतिक उपचार संवन्धमा विविध ज्ञान प्रदान गर्ने कार्य भएको छ। काठमाडौंको कोटेश्वर स्थित निखिलेश्वर महादेव परिसर नजिकको लक्ष्मीनारायण पतन्जली योग शिविरमा प्राकृतिक उपचारक सुवालवाट प्राकृतिक उपचार तथा आफ्नो शरीरको आफै डाक्टर विषयक […]

#Entertainment #Newari Music

नंबरी नायिका आराध्यलक्ष्मी खड्गीको बेजोड अभिनयमा गजबको भूमिका

काठमाडौं। नेपालभाषा चलचित्रका नंबरी नायिका आराध्यलक्ष्मी खड्गी चलचित्रको अलावा विभिन्न म्युजिक भिडियोहरुमा अत्यन्त व्यस्त बन्दैआएका छन्। विशेषत फरक ढंगवाट फरक म्युजिक भिडियोहरुमा गजबले अभिनय गर्ने खुवी बोकेकी नंबरी नायिका आराध्यलक्ष्मी अभिनित पछिल्लो म्युजिक भिडियो ए भ्वासीम्ह भाजु रिलिज भएको छ। […]

#Social

लक्ष्मीनारायण सुवाल प्राकृतिक डाक्टर

० मानिसको स्वास्थ्य मानिसकै हातमा । ० उचित आहार, विहार र विचार । ० प्राकृतिक प्रयोगशालाको आफै डाक्टर काठमाडौ। मानिसको स्वास्थ्य मानिसकै हातमा रहेको छ। अझ भनौ भने मानिसको जिन्दगीको प्रयोगशाला मानिसभित्र नै रहेको छ। आफूभित्र रहेको ओर्जिनल प्रयोगशालालाई विगारेर […]

#Political

कामपाको शहरी योजना आयोगको उपाध्यक्षमा शहरी योजनाविद सरोज बस्नेत

  काठमाडौं । काठमाडौं महानगरपालिकाको शहरी योजना आयोगमा सरोज बस्नेत उपाध्यक्ष नियुक्त भएको छ। काठमाडौं महानगरको आइतबार बसेको ३३ औं नगर कार्यपालिका बैठकले बस्नेतलाई उपाध्यक्ष नियुक्त गरेको हो।   शहरी योजनाविद बस्नेत यसअघि शहरी योजना आयोगकै सदस्य सचिव थिए। गएको […]

#Entertainment

अवालको मेकअप आर्टको कमाल

काठमाडौं। नेपालका मेकअप आर्टिष्ट सुनकुमार अवालको रमाइलो जिन्दगी रहेको छ। कहिले पनि कसैको कुभलो नचिताउने मेकअप आर्टिष्ट अवाल मेकअप आर्टिष्टवाटै नेपाल प्रहरीको हवल्दार समेत बनेका सफल व्यक्तित्व हुन्। विसं.२०४८ सालअघिदेखि नै मेकअप आर्टिष्ट कार्यमा लगनशीलतापूर्वक कार्य गर्दैआएका मेहनती अवाललाई त्यो […]