Month: May 2019

#Social

सांझ पर्ने बेला पानी पर्ने गजबको मौसम–शनिवारसम्म आंशिक तथा सामान्य बदली हुने

काठमाडौं। काठमाडौं उपत्यका लगायत देशैभर बुधवार देखि सांझ पर्ने बेला पानी पर्ने गरेको छ। आज विहीवार पनि सवैलाई रुझाउने गरेर नै पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, पूर्वमा बनेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावले भोलिसम्म काठमाडौं […]

#Political

भारतमा नरेन्द्र मोदीको प्रधानमन्त्रीमा दोश्रो इनिङ

काठमाडौं। भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको दोश्रो इनिङ भएको छ। दोश्रो इनिङका क्रममा मोदीको भव्य रुपमा नयाँ दिल्लीमा सपथ ग्रहण भएको छ। सन् २०१४ मा पहिलोपटक भारतको प्रधानमन्त्री बनेर विश्वभर चर्चामा आएका नरेन्द्र मोदीले दोस्रो कार्यकाल विहीवार साँझवाट सुरुआत गरेका छन्। […]

#Political

जेठ २३ गते नेपालमा ईदको सार्वजनिक विदा–लुम्बिनी विकास कोषका सदस्य सचिव हटाइयो

काठमाडौं। नेपालमा नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईदमा जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मुस्लिम समुदायको ठूलो पर्व ईद उल फित्रको अवसरमा […]

#Political

दिल्लीमा ओली

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन ओली बिहीबार दिउँसो दिल्ली प्रस्थान गरेका हुन्। भारतमा सम्पन्न लोकसभा निर्वाचनमा अत्यधिक बहुमतप्राप्त गरेपछि प्रधानमन्त्री मोदी दोश्रोपल्ट पनि भारतको प्रधानमन्त्री […]

#Social

चितवनमा निर्माणाधिन अन्तरराष्ट्रिय रंगशालाको अस्थायी बार भत्काएपछि काम रोकियो

चितवन । चितवनको रामपुरमा निर्माणधिन अन्तर्राष्ट्रिय रंगशालामा लगाइएको अस्थायी बार भत्काइएको छ। डोजर लगाएर कसैले भत्काएपछि रंगशालाको काम रोकिएको छ। उक्त घटना पश्चात् धुर्मुस् सुन्तली फाउण्डेसनले काम गर्ने वातावरण नभएको, कर्मचारीको जिउ ज्यान र भौतिक सम्पत्तीको सुरक्षा नभएको भन्दै रंगशाला […]

#Social

दर्शनवीर शाक्यव्दारा सम्पादित कामशास्त्रको प्राचिन पुस्तक नागरसर्वस्व सार्वजनिक

ललितपुर। नेपालभाषाका चर्चित पत्रकार दर्शनवीर शाक्यव्दारा सम्पादित कामशास्त्रको प्राचिन पुस्तक नागरसर्वस्व सार्वजनिक भएको छ। ३ नंबर प्रदेशका चर्चित सांसद डा.अजयक्रान्ति शाक्यका साथमा उपप्राध्यापक बज्रमुनि बज्राचार्य र भाषा आन्दोलनका प्रणेता नरेशवीर शाक्यले एकसाथ विमोचन गरेपछि सार्वजनिक भएको हो। कामशास्त्रको ज्यलन्त प्राचिन […]