
रसिलो त्यो मायाको बोली सार्बजनिक
काठमाडौं। मनै छुने गीत लेख्दैआएका बुनियाद गीतकार डीपी परिश्रमीको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। गीतको बोल रसिलो त्यो मायाको बोलीमा गजबकै रहेको छ। संगीतकार दीपक शर्माको संगीतमा गीतमा झम्मझम्म पानी पार्ने गायक रामकृष्ण श्रेष्ठ र गायिका जेनी खालिङको मेलोडीपूर्ण […]