Month: May 2019

#Entertainment #Social

लहना साप्ताहिकको भव्य बार्षिक उत्सवमा ६ जना पत्रकारलाई पत्रकारिता पुरस्कार र ५ जनालाई विशेष सम्मान

काठमाडौं। नेपालभाषाको अग्रणी साप्ताहिक लहना साप्ताहिकले शनिवार स्थापनाको छैठौं बार्षिक उत्सव भव्य रुपमा मनाएको छ। यस अवसरमा पत्रकारिता क्षेत्रमा निरन्तर योगदान दिदैआएका ६ जना पत्रकारहरुलाई पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। नगद १५ हजार सहितको लहना धर्म मोति पत्रकारिता सिरपा कान्तिपुर […]

#Entertainment #Social

बुलन्द आवाजका धनी रेडियो कार्यक्रम प्रस्तोता सुरज श्रेष्ठको निधन

काठमाडौं। बुलन्द आवाजका धनी रेडियो तथा टेलिभिजन कार्यक्रम प्रस्तोता सुरज श्रेष्ठको दुःखद निधन भएको छ। शनिवार विहान २ बजे सुरज श्रेष्ठको निधन भएको हो। ४५ बर्षिय श्रेष्ठको विगत चार बर्षदेखि घरैमा बसेर उपचार गर्दैथिए। केही सुधारजस्तो देखिएको अवस्थामा श्रेष्ठको निधन […]

#Entertainment #Social

ट्राफिक जनचेतना अभिबृद्धि गर्ने तस्बिर प्रदर्शनीमा मतलवी दुनियाँको गजबको तस्बिर सर्वाेत्कृष्ट

काठमाडौं। ट्राफिक जनचेतना अभिबृद्धि गर्ने र गराउने उदेश्यनुरुप ट्राफिक सचेतनामूलक तस्बिर प्रदर्शनी प्रारम्भ भएको छ। काठमाडौं महानगरपालिका शहरी योजना आयोगको आयोजनामा काठमाडौंको रत्नपार्क स्थित शान्तिबाटिकामा प्रतिस्पर्धात्मक तस्बिर प्रदर्शनी शुभारम्भ भएको हो। शुक्रवारवाट तीनदिनसम्म चल्ने ट्राफिक सचेतनामूलक तस्बिर प्रदर्शनीको उदघाटन काठमाडौं […]

#Entertainment #Fashion

अष्ट्रेलियाको बैंकको लोभलाग्दो जागिर छाडेर आएकी अनुष्का श्रेष्ठ यो बर्षकी मिस नेपाल

काठमाडौं। यो बर्षको मिस नेपाल अनुष्का श्रेष्ठ बनेकी छन्। विहीवार काठमाडौंमा आयोजित मिस नेपालमा २३ बर्षिया अनुष्का श्रेष्ठ मिस नेपाल घोषणा भएकी हुन्। मिस नेपालमा सहभागी हुन अस्ट्रेलियाको बैँकको लोभलाग्दो जागिर छाडेर आएकी २३ अनुष्का श्रेष्ठले यो बर्षको मिस नेपालमा […]

#Social

चावहिल, बौद्ध, जोरपाटी–साँखु सडक खण्डमा बर्षौ बर्षदेखि कालोपत्र नहुंदा आन्दोलन

काठमाडौं। लामो समय देखि सडकमा कालोपत्र नहुदा नेपालको राजधानी काठमाडौंमा नै निक्कै समस्या भैरहेको छ। विशेषत राजधानीको चावहिल देखि बौद्ध–जोरपाटी तथा गोकर्ण, आलापोट भद्रबास र साँखु सडक खण्डका स्थानीय वासिन्दा तथा त्यो सडकमार्ग प्रयोग गर्नेहरु सवैलाई अत्यन्त समस्या हुंदैआएको बर्षौ […]

#Social

नेपाल र नेपालीलाई बनाउन हामी नेपाली ग्लोबलको चमत्कारिक हितकारी सोच र योजना

काठमाडौं। धर्म, भाषा, जाति तथा राजनीतिभन्दा माथि उठेर स्थापना भएको विश्वव्यापी नेपाली संस्था हामी नेपाली ग्लोबलले नेपाल र नेपालीको हितकारी सोच ल्याएको छ। विशेषत नेपालमा रहेका नेपालीहरुको लागि लक्षित गरेर हितकारी नयाँ सोचको विकास गर्ने कार्य भएको हो। त्यस हितकारी […]