
३ नंबर वडा कार्यालयको शिलान्यासमा मेयर शाक्यको खुलासा दुई बर्षमा महशुश हुने प्रगति
काठमाडौं । बिहीबार वडा ३ नं. वडा समितिको कार्यालय भवन निर्माणका लागि शिलान्यास भएको छ। साविक वडा कार्यालयसँगै रहेको ६ आना जग्गामा निर्माण हुने वडा कार्यालय भवनको शिलान्यास भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले विहीवार विहान आयोजित कार्यक्रममा शिलान्यास […]