स्वनिगःव्दारा व्हील चिअर प्रदान–बहिरा छात्रावासको लागि सहयोग
काठमाडौं। लायन्स क्लव अफ काठमाडौं स्वनिगःको आयोजनामा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई व्हील चिअर वितरण गर्ने कार्य भएको छ। काठमाडौंको भीमसेनगोला स्थित केन्द्रिय बहिरा विद्यालयको छात्रावासमा आइतवार आयोजित कार्यक्रममा व्हील चिअर वितरण गर्ने कार्य भएको हो। गोकर्णस्थित स्वस्थ समाज नेपालमा आवद्ध […]