Day: 25 May 2019

#Social

ख्यातिप्राप्त व्युटी एक्सपर्ट रुश्का बैद्य ब्राण्ड एम्बासडर सहभागितामा बृहत व्युटी सेमिनार

काठमाडौं। नेपालकी अग्रज ख्यातिप्राप्त व्युटी एक्सपर्ट रुश्का बैद्य ब्राण्ड एम्बासडर रहेको बेडिक लाइन कस्मेटिकको एक दिने व्युटी सेमिनार संपन्न भएको छ। शनिवार काठमाडौैको पुरानो बानेश्वर स्थित सिद्धार्थ फुडल्याण्डमा बेडिक लाइनको व्युटी सेमिनार भएको हो। ब्राण्ड एम्बासडर रुश्का बैद्यको प्रमुख आतिथ्यतामा […]

#Political #Social

थौकन्हेय मासिकको बार्षिक उत्सवमा लहना साप्ताहिकका सुरेन्द्रभक्त श्रेष्ठ सम्मानित

काठमाडौं। नेपालभाषामा प्रकाशित हुंदैआएको थौंकन्हये मासिकको ६९ औं बार्षिक उत्सवमा दुई पुरस्कार र विशेष सम्मानहरु प्रदान गरिएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा दुई पुरस्कार रेवतिरमणान्द लुमन्ति सिरपा र प्रयागमान लुमन्ति सिरपा तथा विशेष सम्मानहरु प्रदान गरियो। मेयर […]

#Political #Social

काठमाडौंका उपमेयरको लक्ष्य अव अर्को महिला राष्ट्रपति बन्ने

काठमाडौं। हरेक कुरामा पुरुष जतिकै महिला पनि सक्षम रहेको छ। नेपाली महिला पनि कुनैपनि हालतमा कही कतै कमजोर नभएको तथ्यलाई काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले खुलासा गरेकी छन्। सक्षम महिलाको उदाहरणमा नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीलाई औल्याउने कार्य […]