
नेपाली गीतकारहरुको छाता संगठन गीतकार संघ नेपालले स्रष्टा सम्मान गर्ने
काठमाडौं। नेपाली गीतकारहरुको छाता संगठन गीतकार संघ नेपालले यष वर्षका लागि राष्ट्रिय स्रष्टा सम्मान, वर्ष गीत र पुस्तक पुरस्कार तथा डायस्पोरा गीतकार सम्मान घोषणा गरेको छ। गीतकार सङ्घको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बुधवार उक्त सम्मान र पुरस्कार घोषणा गरिएको हो […]