
काठमाडौंका मेयरलाई समस्या देखाउने होइन, समाधान दिने बिज्ञ चाहियो
काठमाडौं । शहरमा उत्पादन भएको घरेलु फोहोरलाई दिगो रुपमा व्यवस्थापन गरेर जलबायु परिवर्तनमा पुग्ने असर रोक्ने प्रतिवद्धतासहित काठमाडौंमा ‘जलबायु परिवर्तनमा फोहोरमैलाले पारेको प्रभाव’ बिषयक एक दिवसीय गोष्ठी सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन बिभागले आयोजना गरेको गोष्ठीलाई सम्बोधन […]