
खुशीको खवर नेपालमा पेट्रोलको भाउ घट्यो
काठमाडौं। खुशीको खवर नेपाल आयल निगमले नेपालमा इन्धनको मूल्य घटाएको छ। निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल–मट्टितेलमा १–१ रुपैया घटाएको हो। भारतीय आयल निगमले पठाएको मूल्य सूची अनुसार इन्धनको मूल्य घटेको छ। पेट्रोल पदार्थको […]