
श्याम स्मृत र नरेश भट्टराईलाई चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान
काठमाडौं। चलचित्र पत्रकार संघ नेपालले यो वर्षको ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान’ इमेज एफएम र हिमालय टेलिभिजनका पत्रकार नरेश भट्टराई र भिजन संसार डटकमका समाचार सम्पादक श्याम स्मृतलाई प्रदान गर्ने भएको छ। चलचित्र पत्रकारितामा उल्लेखनीय योगदानको कदर गर्दै भट्टराई र स्मृतलाई […]