Day: 1 May 2019

#Political #Social

नेवाः पत्रकार राष्ट्रिय दबूका सदस्य जितेन्द्र महर्जन २२ दिन पछि रिहा

काठमाडौं। नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला सदस्य जितेन्द्र महर्जन २२ दिनको हिरासत बसाईपछि मंगलवार रिहा भएका छन्। मंगलबार सर्बोच्च अदालतको आदेशपछि पत्रकार महर्जन रिहा भएका हुन्। नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले दोस्रोपटक दायर गरेको रिटमाथी सुनुवाइ गर्दै […]

#Social

प्रेसमाथिको दमन बन्द गर

काठमाडौं। २६ औं प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दे नेपाल पत्रकार महासंघले आज ऐक्यवद्धता र्‍याली निकालेको छ। काठमाडौंको बवरमहलबाट निकालिएको ऐक्यवद्धता र्‍याली नयाँबानेश्वर पुगेर टुंगिएको थियो। र्‍यालीमा पत्रकारहरुले सरकारले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न […]

#Entertainment #Social

मोडल रिना थापामगरको ओम्बो लञ्ज

काठमाडौं। नेपाली लोकदोहरी गायन तथा लोकदोहरी गीतका म्युजिक भिडियोहरुमा गाउने तथा अभिनय गर्ने कलाकारहरु हिजोआज चर्चाको शिखरमा रहेका छन्। लोकदोहरी गायन तथा लोकदोहरीका गीतका भिडियोहरुमा अभिनय गरेर जीवनलाई जमाउने कार्य उनीहरुवाट भैरहेको छ। अझ लोकदोहरी नाचघर जस्ता विभिन्न लोकदोहरीका उद्यमी […]

#Social

आज मे १ तारिख, अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं। आज मे १ तारिख, अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस। आज १ सय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर एकसाथ मनाउने कार्य भैरहेको छ। मे दिवसका अवसरमा विभिन्न मजदुर संगठनले अन्तरक्रिया, चेतनामूलक र्‍याली जस्ता कार्यक्रम आयोजना गरेका छन्। सन् १८८६ मा […]