Month: April 2019

#Political

रोल्पामा उर्जामन्त्री बर्षमान पुनलाई नेपाल बन्दको प्रभाव

काठमाडौं। सडकमार्गबाट रोल्पा पुगेका उर्जामन्त्री वर्षमान पुन नेत्रविक्रम चन्द समूहको बन्दमा परेपछि हेलिकप्टर मगाएर सदरमुकाम फर्केका छन्। जलजला क्षेत्रलाई पर्यटकीय स्थलु घोषणा गर्न सडक मार्गबाट बुधबार थबाङ पुगेका उर्जामन्त्री पुन बिहीबार सवा ९ बजेतिर हेलिकप्टरबाट सदरमुकाम लिवाङ फर्केका हुन्।  प्रतिबन्ध […]

#Technology

पहिलो नेपाली स्याटेलाइटको अन्तरिक्षमा सफल प्रक्षेपण

काठमाडौं । नेपालले आफ्नो पहिलो स्याटेलाइट नेपाली स्याट १ अन्तरिक्षमा सफल प्रक्षेपण गरेको छ। नेपाली झन्डा, विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को लोगोसहित नेपाली समयअनुसार बिहीबार बिहान साढे २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियास्थित स्पेस कम्पनीको रकेटबाट स्याटेलाइट पठाइएको हो। […]

#Political

विप्लवको नेपाल बन्दको आँशिक प्रभाव–विभिन्न ठाउंमा बम विस्फोट र सवारीसाधनमा आगजनी

काठमाडौं। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको आज नेपाल बन्दको प्रभाव आँशिक रुपमा परेको छ। बन्दमा देशका विभिन्न ठाउँमा बम विस्फोट तथा केही सवारीसाधनमा आगजनी भएको छ। पोखराको नदीपुरस्थित प्रदेशसभा भवन अगाडि भेटिएको वम डिस्पोजन गर्ने […]

#Social

ककनीको पर्यटन प्रमोसनमा शुभकामना आदान–प्रदान

काठमाडौं। नुवाकोटको पर्यटकीय क्षेत्र ककनीको पर्यटन प्रमोसनका लागि लामो समयदेखि क्रियाशील संस्था ककनी पर्यटन प्रवद्र्धन समाजले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। ककनीका स्थानीय तथा विभिन्न उद्योग व्यवसायीको सहभागिता रहेको उक्त कार्यक्रममा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुका साथै ककनीको […]

#Political

इजरायलमा नेपाली राजदूत डा.अञ्जान शाक्यको गौरबशाली सफलता– ‘वर्ल्ड हाइलाइट’ बोर्डमा विश्वको अग्लो शिखर सगरमाथा अव नेपालमा

काठमाडौं। इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यले इजरायल गएर कार्यभार सम्हालेको महिना दिनभित्रै देखिने कार्य गरेकी छन्। बर्षौ बर्ष देखि इजरायल र जोर्डन वीच तथा प्यालेस्टाइन क्षेत्रमा अवस्थित मृतसागरसंगै रहेको कालिया समुद्र तटमा राखिएको ‘वर्ल्ड हाइलाइट’ बोर्डमा राखिएको गलत सन्देशलाई […]

#Political

४ करोडको लगानीमा जेठो महानगरको १४ नंबर वडा कार्यालय बन्ने

काठमाडौं। नेपालको जेठो महानगर काठमाडौं महानगरपालिकाको १४ नंबर वडा कार्यालय भवन बन्ने भएको छ। बुधवार महानगरको ठूलो वडा १४ नंबर वडा कार्यालय भवनको शिलान्यास कार्यक्रम भएको हो। बल्खुस्थित भुवनेश्वरी मन्दिरको दक्षिणतर्फको २५३.२४ बर्गमिटर (करीब ८ आना) जग्गामा भवन निर्माणको शिलान्यास […]