Month: April 2019

चीनमा हिन्दी फिल्म अन्धाधुन व्यापक रुचाइयो–सफलता अप्रत्यासित भारतीय मिडियाको टिप्पणी

काठमाडौं। चीनमा बलिउडका हिन्दी फिल्महरुलाई केही बर्षयता व्यापक रुचाइन थालिएको छ। यसैक्रममा बलिउडमा व्यावसायिक सफलता पाएको हिन्दी फिल्म ‘अन्धाधुन’ले चिनियाँ दर्शकको मन जित्न सफलता प्राप्त गरेको छ। श्रीराम राघवनको निर्देशनमा…

दोलखाबाट तिर्थयात्री बोकेर मनकामना गैरहेको बस ओभरटेक गर्ने क्रममा दुर्घटना

काठमाडौं। आज आइतवार विहान दोलखाबाट तिर्थयात्री बोकेर मनकामना गैरहेको बस धादिङमा दुर्घटना भएको छ। दुर्घटनमा परेर २ को मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरेर, २४ जना घाइते बनेका छन्। पृथ्वीराजमार्ग…

श्रीलंकाको तीन चर्च तथा ठूला होटलमा श्रृंखलाबद्ध बम बिस्फोट–१३८ को मृत्यु, ४ सय घाइते

कोलम्बो (श्रीलंका)। श्रीलंकाको राजधानी कोलम्बोस्थित तीन चर्च र तीन ठूला पर्यटकीय होटलमा भएको श्रृंखलावद्ध बम बिस्फोट भएको छ। त्यस बम विस्फोटमा परेर हालसम्म १३८ जनाको मृत्यु हुनुका साथै ४ सय…

संयुक्त राष्ट्रसंघको अधिवेसनमा नेपाली चेली जोली अमात्यको बेजोड संवोधन (With Video)

–विजय थापा डिसी । न्युयोर्क स्थित राष्ट्र संघको मुख्यालयमा नेपाली चेली जोली अमात्यले सयुक्त राष्ट्रसंघको ७३ औ अधिवेसनमा सम्बोधन गरेकी छन् । अमात्यले अन्तर्राष्ट्रिय श्रम संगठन(आईएलओ) स्थापना भएको एक सय…

प्राचिन तथा ऐतिहासिक दुई सम्पदा स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई जोड्न गुरुयोजना सार्वजनिक

काठमाडौं। नेपालको अत्यन्त प्राचिन तथा ऐतिहासिक दुई सम्पदा स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई जोड्न गुरुयोजना सार्वजनिक गरेको छ। विश्वसम्पदा दिवस २०७६ का अवसरमा पारेर विहीवार काठमाडौं महानगरपालिकाले उक्त गुरुयोजना सार्वजनिक…

नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्कियो–ठूलो क्षति हुनवाट जोगियो

काठमाडौं। मलेसियाको राजधानी क्लालामपुरबाट काठमाडौं आउंदै गरेको नेपाल वायुसेवा निगमको जहाजमा बिहीबार बिहान चरा ठोक्किएको छ। निगमको उडान नम्बर आरए ४१६ अवतरण गरेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा गुडिरहेका बेला पछाडिको…