Month: April 2019

२ नंबर प्रदेशको रोकिएको एसईईको परीक्षा चैत्र २२ देखि २९ गतेसम्म सञ्चालन हुने

भक्तपुर। परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि २ नंबर प्रदेशको रोकिएको परीक्षाको तालिका सोमबार सार्वजनिक भएको छ। २ नंबर प्रदेशकोे स्थगित एसईईको परीक्षा यही चैत्र २२ देखि २९ गतेसम्म सञ्चालन हुने भएको…

बारा जिल्लाका चार सय आँधी प्रभावित परिवारलाई धुर्मुस सुन्तलीको राहत

काठमाडौं। धुर्मुस सुन्तली फाउण्डेशनले बारा जिल्लाका चार सय आँधी प्रभावित परिवारलाई राहत वितरण गरेको छ। बाराको फेटा गाउँपालिका ६, पुराईनियाँ पुगेर फाउण्डेशनले राहत वितरण गरेको हो। हावाहुरीले अकल्पनीय क्षति पुर्याएपछि…

प्रधानमन्त्री बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा–आहात पर्नेहरुलाई राहत

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ आएको हुरीबाट प्रभावित र घाइतेसँग भेट गरेका छन्। हुरी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका प्रधानमन्त्री ओलीले उपचार गरिरहेकाहरुलाई भेट्न अस्पताल पनि पुगेका थिए।…

अंग्रेजीमा दोहरी गाउने प्रथम लोकदोहरी उद्यमी सरु थापालाई नाट्यश्वर विशेष सम्मान

काठमाडौं। काभ्रेको बनेपामा भव्य समारोह वीच आयोजित नाट्यश्वर म्युजिक अवार्ड २०७५ संपन्न भएको छ। यस अवार्डमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामबरण यादववाट अंग्रेजीमा समेत नेपाली लोकदोहरी गायनमा अग्रता कायम गर्न…

नेपालको एकमात्र इन्टरनेशनल एअरपोर्ट अव १० घण्टा बन्द हुने

काठमाडौं। नेपालको एक मात्र इनटरनेशनल एअरपोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ। दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत…

हावाहुरीवाट मृत्यु हुनेका परिवारलाई तत्कालका लागि ३ लाख राहत सहयोग–३१ भन्दा बढीको मृत्यु

काठमाडौं। गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ। सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई तीन लाख…