Month: April 2019

जेठो महानगरपालिका काठमाडौं महानगरको चौथो नगर सभावाट चार विधेयक पारित

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाको चौथो नगर सभा सम्पन्न भएको छ। आइतवार काठमाडौंको राष्ट्रिय सभागृहको हलमा चौथो नगर सभा संपन्न भएको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख अध्यक्षतामा…

जापानी भाषा प्रशिक्षक प्रद्युम्नलाल नेवाःको नयाँ जापानी भाषा हाते किताव अव बोल्न सिकौं

ललितपुर। विगत ३३ बर्षदेखि जापानी भाषा प्रशिक्षण प्रदान गर्दैआएका अग्रज जापानी भाषा प्रशिक्षक प्रद्युम्नलाल नेवाःको पछिल्लो सरल जापानी भाषा पुस्तक प्रकाशित भएको छ। आकासाको नौलो प्रस्तुतिका रुपमा अव बोल्न सिकौं…

प्राविधिक बेइमानीले अमेरिकन बाबुले अनाहकमा पेनाल्टी तिरे–सिधै युट्युव रिलिजको यथार्थता

काठमाडौं। अमेरिकावाट निर्माण भएको नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालका निर्माताले अनाहकमा पेनाल्टी तिर्नु परेको छ। निर्माता तथा निर्देशकको कुनै गल्ती नभएतापनि प्राविधिक गल्तीका कारण ३११ अमेरिकन डलर…

नेपालको बारा तथा पर्सामा आएको आँधीबेहरीको नाम टोर्नेडो भएको पुष्टि

काठमाडौं। नेपालको बारा, पर्सामा गत आइतवार विध्वंश मच्चाउने वर्षासहितको आँधीबेहरीको नाम ‘टोर्नेडो’ भएको विज्ञहरुले पुष्टि गरेका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठसहितको…

नेपालको मौसममा गडबढी–उज्यालो आकाशमा एकाएक अन्धकार–मेघ गर्जन सहित बर्षा

काठमाडौं। आज शनिबार बिहान एकाएक नेपालको मौसममा गडबढ भएको छ। भर्खर उज्यालो भएको आकाश एकाएक रात परेजस्तो अध्यारो हुंदै चर्को हावाहुरी तथा मेघ गर्जन सहित पानी पर्न थालेपछि सवैलाई आतंकित…

छन्देको गजबको म नेपाली बोलको बबाल गीत चाँडै रिलिज हुने

काठमाडौं। फूलमा माहुरी, उडायो रेलैले ठाडो कपाल, भईयो धोती न टोपी, झ्याप्प झ्याप्प लभ लगायतका दर्जनौ गीतका हिट गायक ख्यातिप्राप्त हाँस्य अभिनेता गोपाल ढकाल छन्देको नयाँ गीत पनि तयार भैसकेको छ।…