नेपालको जेठो महानगर काठमाडौं महानगरपालिकावाट हावाहुरी पीडितलाई ४० लाख ३१ हजार सहयोग
काठमाडौ। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले बारा तथा पर्साका हावाहुरी पीडितहरुको सहयोगार्थ ४० लाख ३१ हजार ४ सय १३ रुपैया प्रदान गरिएको छ। त्यस रकमको चेक प्रधानमन्त्री दैवि प्रकोप उद्धारकोषलाई प्रदान गरेको हो। बुधवार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई […]