Month: April 2019

२०७५ सालको अन्तिम दिन सहकाल र करुणाका देवता सेतो मच्छिन्द्रनाथको रथजात्रा शुरु

काठमाडौं। विसं.२०७५ सालको अन्तिम दिन सहकाल र करुणाका देवता सेतो मच्छिन्द्रनाथको रथजात्रा शुरु भएको छ। काठमाडौंको जनबहालमा रहेको मन्दिरबाट मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर असन हुँदै तीनधारा पाठशाला अगाडि बनाइएको रथमा…

२०७५ सालभरिकै सर्वाधिक चर्चित निर्मला पन्त बलात्कार काण्ड–दोषी पत्ता लाग्न नसकेको गंभीर सवाल

काठमाडौं। नेपालको इतिहासमा कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना २०७५ सालभरि नै अत्यन्त चर्चित बन्यो। २०७५ साल वितिसक्दा पनि घटनाको दोषी हालसम्म पत्ता लाग्न सकेको छैन्। सुदुर पश्चिम नेपालको कञ्चनपुरको…

२०७५ सालमा नेपालले गुमाएका होनहार व्यक्ति तथा व्यक्तित्वको सदा संझना

काठमाडौं। हेर्दा–हेर्दै विसं.२०७५ साल नपत्याउंदो तरीकाले वित्ने क्रममा रहेको छ। र वितेर गैसकेको छ। कति तिता त कति मिठा भएर यो बर्ष अर्थात विसं.२०७५ साल वितेर गएको छ। यो बर्ष…

बोडेको विश्वप्रसिद्ध जिब्रो छेडाउने जात्रामा बुद्धकृष्णले सातौपल्ट जिब्रो छेडाउने

काठमाडौं। भक्तपुर, बोडेको विश्वप्रसिद्ध जिब्रो छेडाउने जात्रामा मध्यपुरथिमि ८ बोडेका बुद्धकृष्ण बाग श्रेष्ठले सातौं पल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४७ वर्षीय श्रेष्ठले यसअघि २०६२ देखि २०६५ सम्ममा ४…

कमला दाहालको करामत

काठमाडौ। अन्तरराष्ट्रिय नेपाली कलाकार समाज इनासकी केन्द्रिय बरिष्ठ उपाध्यक्ष कमला दाहाल टिपिकल नेपाली नृत्यका चर्चित कलाकार हुन्। हाल जर्मनमा स्थायी बसोबास गर्दैआएकी कलाकार कमलालाई त्यहाँ नेपाली टिपिकल नृत्यकी क्वीन पनि…

निसालिकाको नयाँ सोचमा अनुपम कला

ललितपुर । हुंदैन भन्नेहरुको माझमा हुन्छ भन्ने पनि हुन्छ। त्यो पनि विना पैसा नहुने काम हुन्छ। त्यसको लागि आंट, साहस र धैर्यको मात्र लगानी गरे पुग्छ। आंट, साहस र धैर्यको…