Day: 30 April 2019

#Political

जापानका सम्राट आकिहितोवाट राजगद्दी त्याग–अव नारुहितो सम्राट

काठमाडौं। जापानका सम्राट आकिहितोले मङ्गलवार गद्दी त्याग गरेका छन्। ८५ वर्षीय आकिहितोले स्वास्थ्य र उमेरका कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएपछि उनले गद्दी त्याग्ने वैधानिक अनुमति प्राप्त गरेका हुन्। उनले गद्दी त्यागेपछि युवराज नारुहितोले क्रिसन्थेमले गद्दी सम्हाल्ने भएका […]

#Entertainment #Political

मन नदुखाउने मेयर विद्यासुन्दर शाक्य रविना र इन्दुको राधाकृष्ण नृत्यमा मनमगन

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य जननिर्वाचित मेयर भएका कारण जनताका मन दुःखाउन पटकै चाहदैनन्। सवैलाई साथीभाइको शालिन व्यवहार मेयर शाक्यमा रहेको छ। बैशाख १४ गते शनिवारका दिन मेयर शाक्यको व्यस्तता निक्कै थियो। त्यो दिन विशेषत काठमाडौंको मुटु टुंडिखेलस्थित खुलामञ्चको […]

#Social

दुई रुपैया हाल्नासाथ एटीएममा पैसा निक्लेजस्तै मज्जाले प्याड निस्कने गजबको मेशिन

काठमाडौं। तनहुँको व्यास नगरपालिका–१ भादगाउँको आदिकवि भानुभक्त क्याम्पसमा सेनेटरी न्याप्किन प्याड भेन्डिङ मेसिन जडान गरिएको छ । महिनावारी भएपछि महिनैपिच्छे अधिकांश छात्राले नियमित पढाइ छाड्ने तथा ३–४ दिनसम्म छात्रा क्याम्पस नआउने गरेकाले विभिन्न संघसंस्थाको सहयोगमा सेनेटरी प्याडसहित आधुनिक भेन्डिङ मेसिन जडान […]