
मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवार विश्वका ५० नेतृत्वकर्ताको सूचीमा
काठमाडौं। मानव बिचेबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्ष एवम् मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवार अमेरिकाको फर्च्यून म्यागेजिनले यस वर्ष घोषणा गरेको विश्वका ५० जना महिला नेतृत्वकर्ताको सूचीभित्र परेकी छन्। अमेरिकाको प्रख्यात पत्रिका ‘फर्चयून म्यागजिन’ ले विश्वका ५० नेतृत्वकर्ताको […]