Day: 28 April 2019

#Entertainment

Canada Film Day celebrated

Kathmandu: Nepal Culture Film Center (NCFC) organized a program in Kathmandu on 27th April, 2019 and screened Canadian film titled ‘MAUDIE.Nepal Culture and Film Center felicitated people from various field. The Certificate of Honor was offered by the chief guest […]

#Entertainment

विस्तारै आँखामा छायो अध्यारोका लोकप्रिय संगीतकार बिजु बज्रको दुःखद निधन

काठमाडौं। युवा पुस्तामाझ एकताका अत्यन्त लोकप्रिय संगीतकार बिजु बज्रको आज आइतबार बिहान दुःखद निधन भएको छ। संगीतकार बज्रको हृदयाघातबाट काठमाडौंको नया बानेश्वर स्थित सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको हो। संगीतकार बज्रलाई ५ वर्षअघि पनि २ पटक हृदयघात भएको थियो। […]

#Social

एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेटमा नेपालका जित

काठमाडौं। नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। थाइल्यान्डमा संपन्न फाइनल खेलमा मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियनसमेत रहेको नेपालले उपाधि जितेको हो। खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४.५ ओभरमा सबै विकेटको […]

#Entertainment

इमाडोलमा अभिनेता राता मकैको नाममा राता मकै टोल तथा राता मकै गेट

ललितपुर। नेपाली कलाकारका उपनामवाट टोलकै नाम कायम भएको छ। नेपाल टेलिभिजनको अत्यन्त लोकप्रिय हास्य सिरियल जिरे–खुर्सानीका लोकप्रिय पात्र अभिनेता किरण केसीको उपनाम राता मकैवाट ललितपुरको इमाडोलमा टोलकै नाम राता मकै चोक तथा राता मकै मार्ग कायम भएको हो। सोही टोल […]

#Entertainment #Social

विभिन्न क्षेत्रवाट योगदान दिनेहरुलाई बुद्ध शान्त पार्कको भव्य सम्मान

काठमाडौं। नवलपरासीको गैंडाकोटमा निर्माणाधिन बुद्ध शान्त पार्क निर्माण समितिले सामाजिक रुपमा विभिन्न क्षेत्रवाट योगदान दिनेहरुलाई भव्य सम्मान गरेको छ। शनिवार काठमाडौंको चोभारमा आयोजित कार्यक्रममा बुद्ध शान्त पार्क निर्माण समितिले सम्मान प्रदान गरेको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा […]

#Social

कागेश्वरी–मनहराको मूलपानीमा रेकर्डेट रक्तदाताको सम्मान

काठमाडौ । कागेश्वरी–मनहरा नगरपालिकामा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको  सम्मान भएको छ। कागेश्वरी–मनोहरा नगरपालिका मूलपानी स्थित देवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदाता कर्माचार्यको भव्य सम्मान गरेको हो। सहकारीव्दारा मूलपानीमा आयोजित विशेष रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो। त्यस […]