
युगिन गायक तथा संगीतकार सूर्य थुलुङको संगीतमा एक से एक स्रष्टाको बेजोड गायन
काठमाडौं। युग थर्काउने गीत गाउंदै आएका नेपाली गीत–संगीतका अग्रज युगिन गायक तथा संगीतकार सूर्य थुलुङले नयाँ आयाम थपेका छन्। नेपाली गीति आयाममा बेग्लै आयामका रुपमा नेपाली कराँते खेलको राष्ट्रिय भावनाले ओतप्रोत गीत तयार पार्ने कार्य संगीतकार थुलुङवाट भएको हो। नेपालको […]