Day: 22 April 2019

#Entertainment

युगिन गायक तथा संगीतकार सूर्य थुलुङको संगीतमा एक से एक स्रष्टाको बेजोड गायन

काठमाडौं। युग थर्काउने गीत गाउंदै आएका नेपाली गीत–संगीतका अग्रज युगिन गायक तथा संगीतकार सूर्य थुलुङले नयाँ आयाम थपेका छन्। नेपाली गीति आयाममा बेग्लै आयामका रुपमा नेपाली कराँते खेलको राष्ट्रिय भावनाले ओतप्रोत गीत तयार पार्ने कार्य संगीतकार थुलुङवाट भएको हो। नेपालको […]

#Social

६१ बर्षकी जवान पुष्पलताको ६२ औ उपन्यास–५२ लाखको स्कारपियो हाँक्ने उपन्यासकारको आफ्नै संसार

काठमाडौं। रातो टीका तथा सिन्दूर आन्दोलनका प्रणेता ६१ बर्षकी जवान अग्रज साहित्यकार पुष्पलता आचार्यको ६२ औं कृति प्रकाशित भएको छ। आफ्नै संसार नामक सामाजिक उपन्यासको प्रकाशन भएको हो। नेपाली समाजमा विलकुलै नयाँपन र नयाँ सोचको धारवाट सिर्जना भएको उपन्यासकार पुष्पलता […]

#Political

जनताको घरआँगनमा जनताका जनप्रतिनिधि–जनताका समस्या समाधान गर्न गजबको अभियान

काठमाडौं। जनतासंग जनप्रतिनिधि यो अभियान गजब बन्दैगएको छ। काठमाडौं क्षेत्र नंबर ९ का जनतावाट निर्वाचित जनप्रतिनिधिहरु यतिखेर जनताका घरआँगनमा पुगेर जनतासंग साक्षात्कार गर्न पुगिरहेका छन्। आफ्ना क्षेत्रका जनताहरुका आवश्यकता र समस्याका वारेमा घरआंगनमा नै पुगेर राय तथा योजना संकलन गर्न […]

#Social

तारकेश्वर कलाकार समाजको शुभकामना आदान–प्रदान

नुवाकोट। तारकेश्वर कलाकार समाज, नुवाकोटले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ। नयाँ वर्ष २०७६को अवसरमा शुभकामना आदान–प्रदान तथा विशेष साँस्कृतिक कार्यक्रम सहितको सपथग्रहण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो। उक्त विशेष कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह […]