नयाँ बर्ष २०७६ को सबैमा लाखौ लाख मंगलमय शुभकामना…
–सनत कुमार थापा नयाँ बर्ष २०७६ तिमी उत्साह र उमंग लिई सबैको घरमा आऊ। सार्बजनिक पदमा रहेका सबैलाई ईमान्दार र स्वाभिमान बनाऊ।। २०७६ साल देखी सबैले आफ्नो फजुल खर्चमा हेर है कटौती ल्याऊ। धुम्रपान,मद्यपान जस्ता कार्य बाट यो बर्ष देखि […]
२०७५ सालको अन्तिम दिन सहकाल र करुणाका देवता सेतो मच्छिन्द्रनाथको रथजात्रा शुरु
काठमाडौं। विसं.२०७५ सालको अन्तिम दिन सहकाल र करुणाका देवता सेतो मच्छिन्द्रनाथको रथजात्रा शुरु भएको छ। काठमाडौंको जनबहालमा रहेको मन्दिरबाट मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर असन हुँदै तीनधारा पाठशाला अगाडि बनाइएको रथमा बिधिपूर्वक बिराजमान गराएर रथारोहण गराएर रथजात्रा शुरु भएको हो। दरवारमार्ग […]
२०७५ सालभरिकै सर्वाधिक चर्चित निर्मला पन्त बलात्कार काण्ड–दोषी पत्ता लाग्न नसकेको गंभीर सवाल
काठमाडौं। नेपालको इतिहासमा कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना २०७५ सालभरि नै अत्यन्त चर्चित बन्यो। २०७५ साल वितिसक्दा पनि घटनाको दोषी हालसम्म पत्ता लाग्न सकेको छैन्। सुदुर पश्चिम नेपालको कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाम स्थायी घर भएकी कक्षा ९ मा अध्ययनरत […]
२०७५ सालमा नेपालले गुमाएका होनहार व्यक्ति तथा व्यक्तित्वको सदा संझना
काठमाडौं। हेर्दा–हेर्दै विसं.२०७५ साल नपत्याउंदो तरीकाले वित्ने क्रममा रहेको छ। र वितेर गैसकेको छ। कति तिता त कति मिठा भएर यो बर्ष अर्थात विसं.२०७५ साल वितेर गएको छ। यो बर्ष २०७५ सालमा नेपालले होनहार व्यक्तिहरु गुमाएको छ। जो इतिहासले सदा […]
बोडेको विश्वप्रसिद्ध जिब्रो छेडाउने जात्रामा बुद्धकृष्णले सातौपल्ट जिब्रो छेडाउने
काठमाडौं। भक्तपुर, बोडेको विश्वप्रसिद्ध जिब्रो छेडाउने जात्रामा मध्यपुरथिमि ८ बोडेका बुद्धकृष्ण बाग श्रेष्ठले सातौं पल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४७ वर्षीय श्रेष्ठले यसअघि २०६२ देखि २०६५ सम्ममा ४ र २०७४, २०७५ मा गरी छैटौं पल्ट जिब्रो छेडाएर संस्कृति […]