Day: 9 April 2019

#nature #Social

बारा र पर्साका हावा हुण्डरी पिडीतलाई इक्यानको सहयोग

जनकपुर । गत चैत्र १७ गते साँझ नेपालको प्रदेश नं. २ अन्तर्गत बारा र पर्सा जिल्लामा आएको भिषण हावा हुण्डरी (चक्रवात)का पिडीतलाई नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले सहयोग गरेको छ। बारा र पर्सा जिल्लामा गएको भिषण हुरीहुण्डरी (चक्रवात) बाट पिडित […]

#nature #Social

बारामा फेरि हावाहुरी–घरका छाना उडायो–बिजुलीका पोल ढल्यो

काठमाडौ। बारामा मंगलबार बिहान फेरि हावाहुरी आएको छ। हुरीले केही ठाउँमा बिजुलीका पोल ढलेका छन्। कान्तिपुर डेली डटकमका अनुसार, त्यहाँका केही स्थानमा घरका छाना उडाएको छ। हुरी प्रभावित क्षेत्रमा भीषण वर्षा भइरहेको छ। जसवाट गतसाताको हुरीबाट बिस्थापित भएर त्रिपालमूनि बस्दै […]

#Political #Social

अफ्रिकी मुलुक लिबियामा व्दन्द चर्कियो–सुरक्षाको जिम्मेवारी नेपाली सेनाको काँधमा

लिबिया। अफ्रिकी मुलुक लिबियामा संयुक्त राष्ट्रसंघले शान्तिका लागि गरेको पछिल्लो प्रयास विफल भएको छ। जसको कारण द्वन्द्व चर्किँदै गएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको वार्ता विफल भएपछि लिबियाली विद्रोही समूह ‘लिबियन नेसनल आर्मी’ ले राजधानी त्रिपोली कब्जा गर्ने उद्देश्यले आफ्ना […]

#Political

आज बीर गणेशमानको नेतृत्वमा जनआन्दोलनको जित भएको दिन–बहुदलिय व्यवस्था पुनर्स्थापना भएको दिन

काठमाडौं। आज चैत्र २६ गते। विसं.२०४६ सालमा आजकै दिन ३० बर्ष लामो निर्दलीय पञ्चायती शासन ब्यवस्थाको अन्त्य भई देशमा बहुदलीय ब्यवस्था पुनर्स्थापना भएको दिन हो। आजको यो महत्वपूर्ण दिनलाई विर्सनै नहुने दिनका रुपमा लिइने गरेको छ। तर, देशको लागि ठूला […]