Day: 7 April 2019

#Social

विश्वविख्यात नेपालको पहिलो सम्पदा मैत्री विजनेस भवन महर्जन कम्पलेक्सको व्यापक चर्चा र आकर्षण

काठमाडौं। नेपालको पहिलो सुविधा सम्पन्न संपदा मैत्री भएको विजनेस भवन महर्जन कम्पलेक्स यतिखेर विश्वव्यापी चर्चाको शिखरमा रहेको छ। नेपालको संपदालाई जीवन्त बनाउने भवनको रुपमा युनेस्कोले समेत प्रशंशा गरेको महर्जन कम्पलेक्स नेपालको राजधानी काठमाडौंको पनि राजधानी न्यूरोडमा रहेको छ। न्यूरोडमा रहेको […]

#nature #Social

हामी नेपालीवाट बारा जिल्लाका हावाहुरी पीडितहरुलाई राहत सहयोग

काठमाडौं। हामी नेपाली ग्लोबलको नेपाल च्याप्टर हामी नेपाली संस्थाले नेपालको हावाहुरी पीडितहरुलाई विशेष सहयोग गरेको छ। बारा जिल्ला सुवर्ण गाउँपालिका वडा नंबर १, बगही र चरमोहना गाउँका १०५ जना हावाहुरी पीडीतहरुलाई हामी नेपाली संस्थाले राहत सामाग्री उपलव्ध गराएको हो। हामी […]

#Political

जेठो महानगरपालिका काठमाडौं महानगरको चौथो नगर सभावाट चार विधेयक पारित

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाको चौथो नगर सभा सम्पन्न भएको छ। आइतवार काठमाडौंको राष्ट्रिय सभागृहको हलमा चौथो नगर सभा संपन्न भएको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख अध्यक्षतामा संपन्न चौथो नगर सभाले स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने […]

#Social

जापानी भाषा प्रशिक्षक प्रद्युम्नलाल नेवाःको नयाँ जापानी भाषा हाते किताव अव बोल्न सिकौं

ललितपुर। विगत ३३ बर्षदेखि जापानी भाषा प्रशिक्षण प्रदान गर्दैआएका अग्रज जापानी भाषा प्रशिक्षक प्रद्युम्नलाल नेवाःको पछिल्लो सरल जापानी भाषा पुस्तक प्रकाशित भएको छ। आकासाको नौलो प्रस्तुतिका रुपमा अव बोल्न सिकौं नामक जापानी भाषा प्रशिक्षणको किताव प्रकाशित भएको छ। हाते पुस्तकको […]