Day: 5 April 2019

#Entertainment

छन्देको गजबको म नेपाली बोलको बबाल गीत चाँडै रिलिज हुने

काठमाडौं। फूलमा माहुरी, उडायो रेलैले ठाडो कपाल, भईयो धोती न टोपी, झ्याप्प झ्याप्प लभ लगायतका दर्जनौ गीतका हिट गायक ख्यातिप्राप्त हाँस्य अभिनेता गोपाल ढकाल छन्देको नयाँ गीत पनि तयार भैसकेको छ। किनकि म नेपाली बोलको गीत गजबका साथ अभिनेता छन्देले मज्जाले […]

#Arts and crafts #Fashion

अरुकोभन्दा फरक कविताको मेहन्दी आर्ट

काठमाडौं। मेहन्दी कलाको आवश्यकता र महत्व समय अनुरुप हुंदैआएको छ। परम्परागत रुपमा मेहन्दी लगाउने परम्परालाई युवा पुस्ताले परिमार्जन गरेर नयाँपन दिने कार्य भएको छ। जसलेगर्दा मेहन्दीको अझ महत्वमा बृद्धि भएको पाइन्छ। मेहन्दी विशेषत साउन महिनामा महिला दिदीबहिनीहरुले लाउने गरिन्छ। भारतीय […]

#Social

पूर्खा दिवसमा बीर गोर्खालीको सम्मान–जिउंदा शहीदको अभिनन्दन

ललितपुर। नेपाल र नेपालीको गौरबमय इतिहास र विरासतलाई जीवन्त पार्न योगदान गरेका पूर्खाहरुको स्मरणमा नेपालमा पूर्खा दिवस भब्यरुपले मनाइएको छ। गोर्खा सिमेट्रिज ट्रष्ट नेपालले काठमाडौमा विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो। पूर्खाहरुको योगदानलाई कदर गर्दै हरेक वर्ष अप्रिल–५ लाई […]

#Political

जेठो महानगरपालिकावाट बारा र पर्साका हावाहुरी पीडितलाई २५ लाख सहयोग

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले बारा र पर्साका हावाहुरी पीडितका लागि २५ लाख सहयोग गर्ने घोषणा गरेको छ। बिहीबार बसेको नगरकार्यपालिकाको बैठकले हावाहुरी प्रभावितलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको हो। यस्तै जनप्रतिनिधि र कर्मचारीले पनि आफ्नो पारिश्रमिकवापतको एकदिनको तलब […]

#Social

गुरुमापा राक्षसलाई घोडाको टापले कुल्चाएर दबाउने जात्रा आज घोडेजात्रा

काठमाडौं। आज काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व परेको छ। चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाउने कार्य भएको छ। टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न […]