
छन्देको गजबको म नेपाली बोलको बबाल गीत चाँडै रिलिज हुने
काठमाडौं। फूलमा माहुरी, उडायो रेलैले ठाडो कपाल, भईयो धोती न टोपी, झ्याप्प झ्याप्प लभ लगायतका दर्जनौ गीतका हिट गायक ख्यातिप्राप्त हाँस्य अभिनेता गोपाल ढकाल छन्देको नयाँ गीत पनि तयार भैसकेको छ। किनकि म नेपाली बोलको गीत गजबका साथ अभिनेता छन्देले मज्जाले […]