Day: 30 March 2019

#Entertainment #Fashion

बेलायती भीटीसीटी अवार्ड विजेता पूनम श्रेष्ठको रसियन ब्राइडल भव्य व्युटी सेमिनार

ललितपुर। बेलायती भीटीसीटी अवार्ड विजेता मेकअप आर्टिष्ट पूनम श्रेष्ठको आयोजनामा एक दिने व्युटी सेमिनार संपन्न भएको छ। ललितपुरको कुमारीपाटी स्थित अग्नी पार्टी प्यालेसमा व्युटी सेमिनार भएको हो। काठमाडौं उपत्यकाका २ सयजना व्युटीसियनहरुको व्यापक सहभागिता रहेको उक्त भव्य व्युटी सेमिनारमा मेकअप […]

#Entertainment

इजिप्टमा आयोजित व्युटी पेजेन्टमा ५ बर्षिया नेपाली बालिका प्रिन्शा खड्का सर्वोत्कृष्ट

काठमाडौं। मार्च २१ देखि २८ सम्म इजिप्टको हुर्घादा सहरमा टिभी स्टार्ट इन्टरनेशनल टिभी फेस्टिवलद्वारा आयोजित ब्युटी पेजेन्ट कार्यक्रममा ‘मिनी मोडल वल्ड २०१९’ को उपाधि नेपालकी ५ वर्षिया प्रिन्शा खड्काले जितेकी छन। कार्यक्रममा मिनी मोडेल २०१९ का साथै उत्कृष्ट डान्सरको उपाधि […]

#Social

संस्कारको सातौ अभिभावक दिवसमा बालबालिकाको बेजोड प्रतिभा प्रदर्शन

काठमाडौं। काठमाडौंको बाफल गाईबाच्छापाटी स्थित संस्कार प्रि–स्कुलले स्थापनाको सातौ अभिभावक दिवस संपन्न भएको छ। कलिला बालबालिकाको बृद्धि विकासको लागि सात बर्षअगाडि स्थापना भएकाृ संस्कार प्रि–स्कुलले यो बर्षवाट कक्षा १ पनि संचालन गर्ने जानकारी स्कुलकी प्रिन्सिपल पूजा खनाल गौतमले भिजन संसार […]

#Entertainment #Nepali Music

उदय सुव्वाको पछिल्लो चलचित्र आरुसीको गीत रिलिज

काठमाडौं। ख्यातिप्राप्त चलचित्र निर्माता तथा निर्देशक उदय सुव्वाको पछिल्लो चलचित्र आरुसी प्रदर्शनको पूर्वसन्ध्यमा गीत रिलिज भएको छ। ओएसआर युट्युव च्यानल मार्फत आज शनिबार चलचित्र आरुसीको अफिसियल गीत रिलिज भएको हो। नायक इशक राई र नायिका कला राईको अभिनय रहेको यस […]

#Social

पोषणविज्ञ हसना शाक्यको विश्वव्यापी सामाजिक योगदान

० अति भोकमरीमा पोषणयुक्त आहार । ० गायनको हसनामय सांगीतिक यात्रा । ० आपतकी देवी काठमाडौं। यो बर्षको होली पर्वमा होली हसनाको वास्तबमा नै व्यापक चर्चा भयो। यसरी चर्चा हुनुको पछाडि होली विशेषमा तयार पारिएको होलिमय होली हसना गीतको भिडियोको […]